आमा

-प्रतिष्ठा बुद्धाचार्य आमा,तिमीले सुनाउने गरेका परीहरूको कथामा त कहिल्यै यस्तो भएन। ती कथाका राक्षस भनाउदा पात्रहरू पनि यहाँका मानवहरूभन्दा कति असल, कति सभ्य हगि ? गल्ती सायद मेरै थियो आमा, मैले त्यो काल्पनिक कहानी र वास्तविकताबिचको अन्तर समयमा बुझ्नै सकिनँ…