आठौँ राष्ट्रिय सिभिल इन्जिनियरिंग प्रदर्शनी तथा प्रतियोगिता २०७३

स्थान: केन्द्रिय क्याम्पस, पुल्चोक मिती: माघ २७, २८ र २९ आयोजक: सेस-नेपाल विज्ञान र प्रविधिको शिक्षा व्यवहारिक ज्ञान बिना अधुरो हुन्छ | सोही कुरालाई ध्यानमा राखेर “समृद्ध नेपालको आधार: इन्जिनियरिंग युक्त पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गर्दै‘सिभिल इन्जिनियरिंग स्टुडेन्ट्स सोसाइटी, नेपाल’…