डर

– प्रतिष्ठा बुद्धाचार्य तिम्रो सपना अधुरै होला भनेर डर लाग्छ तिम्रा ती रहर आँसुले धोला भनेर डर लाग्छ तिमी त गयौ बिर्सेर कसम – सक्दिनँ म भुल्न मेरो त्यो वचन अधुरै होला भनेर डर लाग्छ । साथ हुन्छु भन्थ्यौ सधैँभरीलाई…

हे इश्वर

-अाभास हे इश्वर सुन्यौ के तिमीले ? कोही रोए जस्तो कोही कराए जस्तो ! एउटा कहाली लाग्दो रातमा कोही डराए जस्तो ? मलाइ जामैजाम सडकको बीचमा कराइरहेको एम्बुलेन्स त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको बिरामीको चित्कार जस्तै लाग्छ ! हे इश्वर, के सुन्यौ…

राष्ट्रियता

-नेड  राष्ट्रियता खै तिमीले कति जान्न सक्यौ खै मैले कति जान्न सकेँ देश खै तिमीले कति मान्न सक्यौ खै मैले कति मान्न सकेँ जब मृतआत्माहरुको कथा मात्र धरोहरको आधार बन्न पुग्छ जब भए भरको विवेक चैँ बेमतलब गर्वको आहार बन्न…

भगवान

-सिल्भरम्यान तिम्रो भगवानलाई आदरभन्दा डर प्यारो छ खुला आकाशभन्दा सुनको छाना भएको आफ्नै घर प्यारो छ आधारभूतभन्दा रहर प्यारो छ आफ्नो पछि लाग्ने सहर प्यारो छ तृष्णाले डाम्ने प्रत्येक प्रहर प्यारो छ भोक,रोग र शोकको कथाहरु हैन आफ्नै गुणगानको समर…

अन्तरालपछि

-सिल्भरम्यान   एउटा पलमा जन्मिन्छ आफूभित्रै पिडा मानौं कुनै घोर पापको प्राश्चित हो अनि तिमी पुरुष भनाउंदोको प्रतिक्रिया फगत एक “छ्या!!” जब मेरो पहिचान मेरो पहिरनको एक रातो धब्बाले छियाछिया पार्छ तिमी आँखा छोपेर पन्छिन मात्र सक्छौ *   *…