मोनालिशा

– सुबोध पौडेल डाभिन्सिीको मोनालिशाले आजकाल प्रायजसो मलाई टुलुटुलु हेर्ने गर्छिन् । खै के सुर चलेर मैले मेरो डेक्सटपको वालपेपर मोनालिशाको अजिवित शरीर राख्न पुगे । त्यसदिन देखि कोठाको जुनकुनै कुनामा म पुगूँ, मोनालिशाका ती अतृप्त आँखा म तिरै फर्किन…

अधुरो पत्र

 -समुन्द्र कार्की प्रेगनेन्सीको सकसपूर्ण लेवर स्टेज जस्तै रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, किस डे ,हग डे पार गरेर आईपुग्यो भ्यालेनटाईन डे ; प्रेमको लाली छरेर.. खुसीको डाली भरेर। थ्रिल र रोमान्सको डबल मज्जा एकसाथ बोकेर……

काठ मानौं

-आश्विन दवाडी भट्टी र काठमाडौं मलाइ उस्तै-उस्तै लाग्छन्। *** म भट्टी छिरे। छिर्ना साथ ह्वास्स गन्हायो! एक गहिरो, नमिठो, अमिलो, बर्षौ देखिको कुहिएको सिनोको गन्धको मिक्स! बागमतीको याद दिलाइ गयो। भट्टीको बैठक सानो, अध्यारो गल्ली भएर पुग्न सकिन्थ्यो; काठमाडौका बाटा जस्तै,…

क्षणिक क्षण

-सम्पदा घिमिरे “माया गर्छु तिमीलाई।” “कति?” “धेरै।” “सागरको गहिराइ जति?” “त्यो मैले नापेकी छैन।” “आकाशको उचाई जति?” “त्यहाँ म पुगेकी छैन।” “कि समयको अनन्त जति?” “त्यो मैले जिएकी नै छैन।” “तब कति त?” “तिमी प्रश्न मलाई गरिरहेको छौ कि आफैँलाई?”…